९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक समितिद्वारा २१८ उजुरी मिलापत्र

अ+ अ-

देउखुरी । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा असार १५ सम्म २१८ उजुरी मिलापत्र गराएको जनाएको छ ।

गत आवको जिम्मेवारी सरेर आएका १०५ र नयाँ दर्ता भएका १३४ सहित २३९ मुद्दा दर्ता भएकोमा अधिकांश उजुरी मिलापत्र भएको न्यायिक समिति संयोजक एवं उपप्रमुख हुमाकुमारी डिसीले जानकारी दिइन् ।

आव २०७८/७९ को साउनदेखि असार १५ सम्म न्यायिक समितिले गरेका कामबारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा न्यायिक समिति संयोजक डिसीले हाल २१ उजुरी प्रक्रियामा रहेको जानकारी दिइन् ।

उनका अनुसार, जग्गा रोक्कासम्बन्धी उजुरी पर्ने गरेको छ । घरायसी विवाद वा कुनै शङ्का लागेमा परिवारजनबाटै उजुरी गर्न आउने गरेकाले अरु विषयमा भन्दा जग्गा रोक्कासम्बन्धी उजुरी धेरै मात्रामा पर्ने गरेको छ ।

जग्गा रोक्काका १२९ उजुरी परेकोमा १२८ मिलापत्र भइसकेको छ । जग्गा विवादका ५० उजुरी परेकोमा ४० मिलापत्र भएको र १० प्रक्रियामा रहेका, अन्य शीर्षकमा पनि २४ उजुरी परेकोमा १८ मिलापत्र भएको तथा ६ प्रक्रियामा रहेको छ ।

लेनदेनका १४, कुलोपानीको तीन, मानाचामलको चार उजुरी परेकोमा सबै मिलापत्र भएको छ ।

प्रतिक्रिया दिनुहोस