२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुल्यो नर्सिङ प्रवेश परीक्षाको आवेदन

अ+ अ-

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०७९/८० मा प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा भर्ना आवेदन फाराम खोलेको छ ।

परिषद्ले सूचना जारी गर्दै पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनोट गर्न योग्यता पुगेका व्यक्तिहरूबाट भदौ १० गतेभित्र रीतपूर्वक आवेदन फाराम भर्नरभराउन निर्देशन दिएको छ । सञ्चालन सम्बन्धनरस्वीकृति पाएका आङ्गिक, साझेदार तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थामा प्रवेश परीक्षाका लागि आवेदन खुला गरेको हो ।

परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०७९ बमोजिम आवेदन खुला गरेको जनाएको छ ।

परिषद्ले यस अघि नै अन्य चिकित्सा शिक्षाको भर्ना खोलेपनि नर्सिङ कलेजको अनुगमन बाँकी रहेको भन्दै नर्सको भर्ना आवेदन रोकेको थियो ।

प्रि–डिप्लोमा तहको फारम भर्ने म्याद भदौ ९ सम्म थप
परिषद्ले शैक्षिक सत्र २०७९/८० मा प्रि–डिप्लोमा तहको प्रवेश परीक्षाको आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।

परिषद्का आङ्गिक, साझेदारी, टेक्स तथा निजी स्तरमा सम्बन्धनरस्वीकृति प्राप्त शिक्षालयहरूमा प्रि–डिप्लोमा तहका कार्यक्रमहरूमा २६ गतेसम्म तोकिएको सम्म थियो । तर, तोकिएको समयभित्र शिक्षण संस्थाहरूमा न्यून संख्यामा आवेदनहरू परेको भन्दै आवेदन फाराम भर्ने म्याद थप गरिदिन अनुरोध भएकोले म्याद थप गरेको परिषद्ले जनाएको छ ।