१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातबुँदे माग सम्बोधन गर्न शिक्षक महासंघको आग्रह, निर्णायक आन्दोलनको चेतावनी

शिक्षक तथा कर्मचारीका समस्याप्रति सरकारले संवेदनशीलता नदेखाएको भन्दै महासंघद्वारा शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण ।

अ अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षक तथा कर्मचारीका सातबुँदे माग सम्बोधन नभए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै महासंघले शिक्षक तथा कर्मचारीका समस्याप्रति वर्तमान सरकारले समेत पर्याप्त संवेदनशीलता नदेखाएको जनाएको छ ।

महासंघले आफ्ना माग सम्बोधन गर्न सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउँदै विद्यमान अवस्था कायमै रहे निर्णायक आन्दोलनमा उत्रिने स्पष्ट पारेको छ ।

‘वर्तमान सरकारले पनि शिक्षक-कर्मचारीका पिर मर्कामा कुनै संवेदनशीलता देखाएको पाइँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यही परिस्थिति निरन्तर रहेमा नेपाल शिक्षक महासंघ कडा र निर्णायक आन्दोलनमा जान बाध्य हुने कुरासमेत जानकारी गराउँदै निम्न विषयमा वर्तमान सरकार एव‌ शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउँछौं ।’

0 Comments