११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिता उल्लङ्घनका १४९ उजुरी, ११६ जनालाई मात्रै स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १४९ उजुरी परेको छ। आयोगलाई प्राप्त आचारसंहिता उल्लङ्घनका १४९ उजुरीमध्ये ११६ जनालाई स्पष्टीकरण सोधेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

त्यसमध्ये ९ वटामा भने आचारसंहिता उल्लङ्घन भएको आयोगले निर्णय गरेको उनले जानकारी दिए। ३५ वटा मिसिलको सन्दर्भमा एक÷दुई दिनभित्रै निर्णय गरिने र अन्य क्रमशः निर्णय हुँदै जाने भण्डारीले स्पष्ट पारे। आयोगले मतदानपूर्व नै आचारसंहिता उल्लङ्घन भएका उजुरीहरूको सम्पूर्ण निर्णय प्रक्रिया सक्ने उनले उल्लेख गरे।

आयोगले आचारसंहितामा कडाइ गरेका कारण उल्लङ्घनका घटना कम भएको उनको दाबी छ। आयोग पहिले सुधारात्मक मोडलमा भएपनि यस निर्वाचनबाट दण्डात्मक रूपमा प्रस्तुत भएको उनले प्रस्ट पारे।

‘आयोग अलि उत्तेजित भयो कि भन्ने सन्दर्भमा स्वभाविक रूपमा हो आयोग अलि उत्तेजित भएको महसुस भएको छ। विभिन्न कोणबाट हामीलाई त्यो प्रतिक्रिया आएको छ। आयोग संयमित पनि असाध्यै संयमित छ। त्यो पनि हो,’ उनले भने, ‘पहिला हामी सुधारात्मक मोडलमा थियौँ। अब दण्डात्मक मोडलमा जान्छौँ भनेर पहिला नै घोषणा गरेर आयोगले निर्णय गरेर सबैलाई जानकारी गराएको थियो।’

प्रतिक्रिया दिनुहोस