२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंसिर १ गतेदेखि नेपाल भारत सीमा बन्द हुने

अ+ अ-

काठमाडौँ । मंसिर १ गतेदेखि नेपाल-भारत सीमा बन्द हुने भएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेपाल-सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको हो।  

मोरङका  प्रमुख जिल्ला अधिकारी कासिराज दाहालका अनुसार मंसिर १ गते बिहानदेखि मंसिर ४ गते राती ११ बजेसम्म नेपाल-भारत सीमा बन्द गर्ने निर्णय गरिएको छ।  

दाहालले  जिल्ला निर्वाचन विशेष सुरक्षा योजना तथा अररिया जिल्लाका डिष्ट्रिक्ट म्याजेष्ट्रिटसँगको सीमा सुरक्षा बैठकको निर्णय अनुसार भारतसँग जोडिएको सिमानाका बन्द गर्न लागिएको बताए।