९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा घाइते भएका अधिकृतहरूको ठाउँमा पठाइए नयाँ अधिकृत

अ+ अ-

काठमाडौँ । जुम्लाको ताम्तीस्थित जनजागृति माध्यामिक विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी गाडी दुर्घटना घाइते भएपछि कर्मचारी र सुरक्षाकर्मीको अर्को टोली खटाइएको छ ।

नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठलाई निर्वाचन अधिकृत र गङ्गाप्रसाद पाण्डेलाई सहायक निर्वाचन अधिकृतको जिम्मेवारीसहित नयाँ टोली खटाइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । सहायक कर्मचारी मुनराज रोकाया र कार्यालय सहयोगी रमेशप्रसाद चौलागाईलाई पठाइको छ ।

यसअघि खटाइका मतदान अधिकृत हरिप्रसाद देवकोटा र सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने मतदान केन्द्र जाँदै गर्दा दुर्घटनामा परेर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार प्रहरी सहायक निरीक्षक कुलबहादुर रोकायाको नेतृत्वमा केन्द्रमा प्रहरीको नयाँ टोली पनि खटाइएको छ । दुर्घटनामा प्रहरी नायव निरीक्षक सिताराम दराई सहित टोली घाइते भएपछि प्रहरीको टिम पनि फेरिएको हो ।

प्रतिक्रिया दिनुहोस