१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री र विप्लव नेतृत्वको नेकपाबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए । 

भेटमा यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । भेटमा पूर्व कानुन मन्त्री गोविन्द बन्दी, महान्यायाधिवक्ता खम्मबहादुर खाती र गृह सचिव विनोदप्रकाश सिंह सहभागी थिए । 

भेटमा नेकपासँग सम्बन्धित मुद्दा छिटो टुङ्ग्याउन अहिलेसम्म भएका प्रगतिबारे छलफल भएको थियो । विप्लव समूहसँग भएको सहमति अनुसार मुद्दा टुङ्ग्याउन २०७९ भदौ २१ मा बसेको मन्त्रिपरिषद्ले गृह मातहतमा रहेका मुद्दा प्रशासनिक प्रक्रिया र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुङ्ग्याउन कानुन संशोधन गर्ने निर्णय गरेको थियो । 

गृहमन्त्री खाँणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस