७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमत पार्टीद्वारा जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण माग

अ+ अ-

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण माग गरेको छ।

जनमत पार्टीबाट उम्मेदवार भई गत वैशाखको स्थानीय चुनावमा पालिका र वडास्तरमा जितेका प्रतिनिधिहरूले कार्यप्रगति बुझाउनुपर्ने भएको हो।

अध्यक्ष राउतको सचिवालयले दिएको जानकारीअनुसार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले ६ महिनाको कार्यप्रगति विवरण अबको एक साताभित्र केन्द्रीय सचिवालयमा पेश गरिसक्नुपर्ने हुन्छ।

पार्टीको अवधारणा लागू गर्न के(कस्ता कार्यक्रम सञ्चालन गरिए, जनसरोकारका विषय सम्बोधन गर्न के(कस्ता पहल भए, जनमत पार्टीका स्थानीय समिति र कार्यकर्तासँग कस्तो समन्वय रह्योलगायत विषय खुलाएर कार्यप्रगति पेश गर्न जनमत पार्टीले निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस