१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वासको मत र सरकारलाई पूर्णता दिनेबारे प्रचण्ड र ओलीबीच छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विश्वासको मत, सरकारको पूर्णता तथा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारलाई समर्थन दिएका दलहरूका सरोकारसमेत समेटी नीति तथा कार्यक्रम बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रचण्डको नेतृत्वमा सरकार गठन भएलगत्तै नीति तथा कार्यक्रम तयार पार्न एमाले अध्यक्ष ओलीको संयोजक रहेको समिति बनाइएको थियो । सो समितिले सरकारलाई समर्थन गरेका दलहरूका प्राथमिकता माग गरी नीति तथा कार्यक्रमको तयारी गरिरहेको छ । 

आजको भेटमा २६ पुसमा लिइने विश्वासको मतका विषयमा पनि छलफल भएको बताइएको छ । विश्वासको मत लिएपछि मात्र सरकारलाई पूर्णता दिने तयारीमा रहेका प्रमुख दुई दल एमाले र माओवादीका शीर्ष नेताबीचको आजको छलफलमा सरकारमा आउन बाँकी रहेका दलहरूलाई कसरी समेट्ने भन्नेबारे पनि कुराकानी भएको छ ।

संविधानको धारा ७६ (२) अनुसार १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस