काठमाडौँ। सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको अवसरमा भोलि (बुधबार) देशभर विदेश स्थित नेपाली राजदूतावास र कूटनैतिक नियोगहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
परिपत्र
