११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको निर्णयसँगै प्रतिपक्षविहीन बन्यो संसद

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेसँगै संसद प्रतिपक्षविहीन हुने भएको छ।

प्रचण्ड सरकारको विपक्षमा अब संसदमा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्र उभिने भएका छन्।

एक-एक सांसद भएका यी दुई दलले प्रचण्डको विपक्षमा मतदान गर्ने भए पनि उनीहरूले संसदमा प्रतिपक्षीको हैसियत भने पाउने छैनन्।

संसदमा प्रतिपक्षी दल हुन कुल सदस्य संख्याको दश प्रतिशत सांसद हुनु पर्ने व्यवस्था संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा छ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने काँग्रेसको निर्णय छ। अर्थात् काँग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने छैन। राजनीतिक र नैतिक रूपमा भने काँग्रेस प्रतिपक्षी दल हुँदैन।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन नगरेका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीले पनि प्रचण्ड सरकारलाई समर्थन गर्ने बताइसकेका छन्।

राजनीतिक दलहरू मात्र होइन स्वतन्त्र रूपमा जितेका सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका छन्।

प्रतिक्रिया दिनुहोस