काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहको शपथ भोलि (शुक्रबार) हुने भएको छ ।
विश्वासको मत नपाएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा बुझाएसँगै प्रदेश प्रमुख देवराज जोशीले काँग्रेसका कमल शाह नियुक्त गरेका हुन् ।
सम्बन्धित समाचार : सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त