काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंसिर ८ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरमा रुकेश तण्डुकार र जिल्ला प्रहरी परिसर काठमाडौँमा दान बहादुर थापालाई सरुवा गरिएको छ ।
को कहाँ पुगे ?












