६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भराउन निर्देशन

अ+ अ-

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले सामुदायिक विद्यालयहरूलाई विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्न/भराउन निर्देशन दिएको छ ।

शाखाले आर्थिक वर्ष २०७९/०८० मा विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयहरूले भराउन निर्देशन दिएको छ ।

शाखाले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुर्‍याई फारम भराउन अनुरोध गरेको छ ।

शाखाको अनुसार पीएमटी फारम फागुन १० गतेदेखि चैत ९ गतेभित्र विद्यार्थीलाई भराउन र चैत मसान्तभित्र विद्यालयले अपलोड गरिसक्नुपर्ने जनाएको छ।

निर्धारित म्याद भन्दापछि अपलोड भएका फारम मान्य नहुने सूचनामा उल्लेख गरेको छ । शाखाले स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाईलाई सहजीकरण गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस