११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कसैको दबाबमा नपरी काम गर्न कर्मचारीलाई निर्देशन

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कसैको दबाबमा नपरी काम गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । 

आइतबार नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगमन गर्ने क्रममा उनले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् । 

सचिव, महानिर्देशक या स्वयम् म आफैँले पनि कुनै अनुचित काम गर्न दबाब दिए भने त्यो काम नगर्नुहोला,’ मन्त्री रिजालले भने । उनले सेवाग्राहीलाई झन्झटरहित सेवा उपलब्ध गराउन आग्रह गरे । 

मन्त्री रिजालले आइतबारै खानी तथा भूगर्भ विभागको पनि अनुगमन गरे । देशलाई समृद्धि तर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै उनले पारदर्शी भएर काम गर्न आग्रह गरे । 

‘हामी त आउँछौँ जान्छौँ, तपाईँहरू स्थायी सरकार हो, हामीले त गाइडलाइन दिने हो, काम गर्ने तपाईँहरूले हो,’ मन्त्री रिजालले भने । 

प्रतिक्रिया दिनुहोस