८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेटियो बझाङ हिमपहिरोमा बेपत्ता २ किशोरीको शव

अ+ अ-

काठमाडौँ । यार्सा सङ्कलन गर्ने क्रममा बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएका २ किशोरीको शव फेला परेको छ।

आइतबार माथिबाट आएको हिमपहिरोमा परी जयपृथ्वी नगरपालिका-११ घर भएकी १७ वर्षीया रमिता धामी र १४ वर्षीया जामती धामी बेपत्ता भएकी थिए।

आइतबार बिहान हिमपहिरोमा बेपत्ता भएका उनीहरूको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सुर्मा गाउँपालिकाको धानसेरा भन्ने लेकमा गएको हिमपहिरोमा परी सोही गाउँपालिका-३ की ३८ वर्षिया रामकोइला देवी बोहराको हिजो नै शव फेला परेको थियो।

यस्तै घटनामा ४१ वर्षीय उनका श्रीमान् बाबजी बोहरा र जयपृथ्वी नगरपालिका-११ घर भएका १५ वर्षीय आकाश धामी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस