८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरद्वारा अखाद्य सामग्री बिक्री गर्ने पसललाई १ लाख ५० हजार रुपैयाँ जरिबाना

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री-वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

काठमाडौँ महानगरपालिका-२ लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्रीरवितरण गरेको पाएपछि पसललाई एक लाख ५० हजार रुपैयाँ जरिबाना गरिएको कामपाले जनाएको छ ।  ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड २ बमोजिम कसुर देखिएकाले अखाद्य सामग्री बिक्री गर्ने पसललाई त्यही ऐनको दफा ३० को उपदफा १ अनुसार कारबाहीस्वरूप जरिबाना तिराएको हो ।

कारबाहीस्वरूपको रकम आजको मितिले सात दिनभित्र जम्मा गरी बैंक भौचर दोस्रो प्रति कामपामा पेस गर्न आदेशसमेत गरिएको छ । तोकिएको समयभित्र जरिबाना नतिरे बजार व्यवस्थापन तथा अनुगमन ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुनेसमेत महानगरले पसल सञ्चालकलाई जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस