७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई समितिको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतका दुई समितिहरूको बैठक आज बस्दै छन् ।

प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संघीय संसद अवरुद्ध गरिरहेका बेला राष्ट्रिय सभाका दिगो विकास तथा सुशासन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो ।

दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । संसद सचिवालय सिंहदरवारमा बस्ने बैठकमा दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने लगायतका विषयमा राष्ट्रिय सभाबाट स्वीकृत सङ्कल्प प्रस्ताव कार्यान्वयनको अवस्थाका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक भने १२ बजेका लागि बोलाइएको छ । बैठकमा मधेश प्रदेशमा सम्पन्न कार्यक्रमको समीक्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आयोजना गरिने कार्यक्रमका विषयमा छलफल हुनेछ ।

राष्ट्रिय सभाको बैठक भोलि (बुधबार) १ बजेका लागि बोलाइएको छ भने प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस