९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालीबाट पढ्नकै लागि बाहिरियो एक खर्ब

अ+ अ-

काठमाडौँ । गएको आर्थिक वर्ष २०७९र८० मा नेपालको खुद सेवा आय ८३ अर्ब ८५ करोड रुपैयाँले घाटामा रहेको छ ।

गएको वर्ष सेवा खाता अन्तर्गत विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७८र७९ को तुलनामा झण्डै ९० प्रतिशतले धेरै हो ।

तर विदेशीले नेपालमा ६१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेकोमा नेपालीले भने विदेशमा गर्ने खर्च भने झण्डै डेढ खर्ब रुपैयाँ रहेको छ ।

गएको वर्ष नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय एक खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा साढे ४८ प्रतिशतले धेरै हो ।

गएको आर्थिक वर्षमा नेपालीले विदेशमा पढ्नकै लागि एक खर्ब ४२ करोड रुपैयाँ खर्च गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा नेपालीले विदेशमा पढ्न जम्मा ६७ अर्ब ७० करोड रुपैयाँ खर्च गरेकोमा गएको आर्थिक वर्ष २०७९र८० मा एक खर्ब रुपैयाँ नाघेको हो ।

प्रतिक्रिया दिनुहोस