१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युरोप र अमेरिका पठाउने भन्दै तीन करोड ठगी गर्ने विस एचआर सोलुसनको इजाजत रद्द

अ+ अ-

काठमाडौँ । युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने विस एचआर सोलुसन प्रालिको इजाजत रद्द गरी सञ्चालक विरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ ।

म्यानपावरका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाको समेत मिलेमतोमा सरिता भुजेल लगायतका ४३ जनालाई युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै तीन करोड ८२ लाख २८ हजार चार सय ९८ रुपैयाँ ठगी गरेको पाइएपछि विभागले म्यानपावरको इजाजत रद्द गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएको विस एचआर सोलुसन म्यानपावरका सञ्चालक उनीहरूले रकम लिएपछि पीडित श्रमिकलाई वैदेशिक रोजगारीमा पनि नपठाउने र लिएको रकम पनि फिर्ता नदिने गरेपछि विभागमा उजुरी परेको थियो ।

उजुरी उपर छानबिन गरी विभागले म्यानपावरका सञ्चालक विरुद्ध तीन करोड ८२ लाख २८ हजार ४ सय ९८ रुपैयाँ बिगो र त्यसको ५० प्रतिशतले हुन आउने हर्जानासमेत भराउने मागदावी सहित न्यायाधिकरणमा अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस