९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविको व्यङ्ग्य : उद्देश्य, कार्यशैली, चरित्र, गन्तव्य एउटै भएपछि सटरचाँही किन बेग्ला बेग्लै ? 

अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, गत उपनिर्वाचनमा आफू र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट तयार भएको महागठबन्धनले कोशीमा सार्थकता पाएको टिप्पणी गरेका छन् । 

उनले पुराना राजनीतिक दलको उद्देश्य,कार्यशैली,चरित्र,गन्तव्य एउटै भएको व्यङ्ग्य गर्दै आगामी निर्वाचनमा एकै चुनाव चिन्ह्रबाट लड्नेगरी ‘‘महागठबन्धनवादी मोर्चा’’ घोषणा गर्न सुझाएका छन् । 

गठबन्धनको सहमति विपरित एमालेको समर्थनका कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पुराना पार्टीको एउटै उद्देश्य भएको टिप्पणी गरेका हुन् ।

लामिछानेले लेखेका छन्, ‘गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठबन्धनले आज कोशीमा सार्थकता पाएछ । राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाउँमा बसेर यस्तै महागठबन्धन गरी, सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरी महासहमति पनि गर्नु होला ।’

उनले पुराना राजनीतिक दलको उद्देश्य,कार्यशैली,चरित्र,गन्तव्य एउटै भएको व्यङ्ग्य गर्दै सबैलाई एक ठाउँमा आएर महागठबन्धन मोर्चा बनाउन टिप्पणी गरेका छन् ।  

‘ढिला नगरी महागठबन्धनवादी मोर्चाको घोषणा सभाबारे पनि सुन्न पाइयोस् । उद्देश्य एउटै,चरित्र एउटै,गन्तव्य एउटै भएपछि सटर चाहिँ किन बेग्लाबेग्लै ?’, लामिछानेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस