२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसीसी विश्वकपमा आज इङ्गल्यान्ड र नेदरल्यान्ड्स भिड्दै

अ+ अ-

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज साविक विजेता इङ्गल्यान्ड र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा हुने आजको खेल अहिले २ः१५ बजे सुरु हुनेछ।

जोस बटलरको कप्तानीमा रहेको इङ्ल्यान्डले जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। हालसम्म ७ खेल खेलेको इङ्ल्यान्डले जम्मा १ खेलमा जित हात पारेको छ र अङ्क तालिकाको पुछारमा रहेको छ। उसको सेमिफाइनलमा पुग्ने सम्भावना पनि सकिएको छ।

यस्तै स्कट इडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्सले पनि निराशाजनक प्रदर्शन गर्दै आएको छ। जारी प्रतियोगितामा नेदरल्यान्ड्सले पनि ७ खेल खेलेको छ र २ मा जित हात पारेको छ। नेदरल्यान्ड्स अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। उसको पनि सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ।