१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार विभागद्वारा बेलायत जाने ७१ जना नर्सको नाम छनोट (सूचीसहित)

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत जाने ७१ जना नर्सको नाम छनोट गरेको छ।

नेपाल र बेलायतबीच नेपालबाट नर्स बेलायत लैजाने सहमति भएअनुसार अन्तरवार्ताका लागि ७१ जना नर्स छनोट भएका हुन्। 

गएको साउनमा बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी दिनेसम्बन्धीमा जारी भएको सूचनाबमोजिम विभागको अनलाइन पोर्टलमार्फत ७७१ जना नर्सले आवेदन दिएका थिए।

विभागले तीमध्ये ७१ जनालाई अन्तरवार्ताका लागि छनोट गरिएको जनाएको छ। छनोट भएका नर्सहरूको अन्तरवार्ता यही मंसिर १८ गते (डिसेम्बर ४ मा) हुने विभागले जनाएको छ।

बेलायतमा काम गर्न जान कम्तीमा २ वर्ष काम गरेको अनुभव र अङ्ग्रेजी भाषामा दक्खल भएको, कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान थियो।

सूची :

प्रतिक्रिया दिनुहोस