९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोपा डेल रे : प्रतियोगिताबाटै बाहिरियो मड्रिड,एथ्लेटिको क्वाटरफाइनलमा

अ+ अ-

काठमाडौँ । रियल मड्रिडलाई अतिरिक्त समयमा पराजित गर्दै एथ्लेटिको मड्रिडले कोपा डेल रेको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । 

निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि अतिरिक्त समयमा खेल धकेलिएको थियो । अन्ततः ४-२ को जित निकाल्दै एथ्लेटिको मड्रिडले अन्तिम ८ मा स्थान पक्का गर्दा रियल मड्रिड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

३९ औं मिनेटमा सामुएल लिनोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा जान ओबलकले एथ्लेटिको मड्रिडकै पोस्टमा गोल गरेपछि उपहार गोलको मद्दतले रियलले खेल बराबरी गरेको थियो । 

५७ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एथ्लेटिकोले अग्रता २-१ बनाउन सफल भयो । तर, ८२ औं मिनेटमा जोस लुइसले गोल गर्दै रियललाई बराबरीमा ल्याएका थिए ।निर्धारित समय २-२ को बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । 

जसमा १०० औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै एथ्लेटिकोलाई ३–२ ले अघि बढाएका थिए भने रोड्रिगोले ११९ औं मिनेटमा गोल गर्दै एथ्लेटिका मड्रिडलाई ४-२को जित दिलायो । यो जितसँगै कोपा डेल रेको अन्तिम ८ मा एथ्लेटिका मड्रिडले स्थान पक्का गरेको छ । 

कोपाको अन्तिम आठमा एथ्लेटिको मड्रिडसहित, बार्सिलोना, सेभिल्ला, एथ्लेटिक क्लब, मालोर्का, सेल्टाभिगो, रियल सोसिडाड र जिरोना पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस