९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईटी क्षेत्र भ्रष्टाचारको अखडा बन्दै छ : प्रमुख आयुक्त राई

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समयको सबैभन्दा बढी भ्रष्टाचार आईटी (सूचना प्रविधि) क्षेत्रमा देखिएको निष्कर्ष निकालेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईटी क्षेत्र ‘करप्ट’ बन्न थालेको बताए ।

“अख्तियारमा परेका उजुरीले सार्वजनिक जग्गा बढ्दो अवस्थामा देखिन्छ‚” उनले भने‚ “पछिल्ला घटनाले सबैभन्दा करप्ट सेक्टर आईटी पनि रहेछ भन्ने देखाउँछ ।”

प्रतिक्रिया दिनुहोस