९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनः मतगणना माग गर्दै दायर मुद्दा अदालतले गर्‍यो खारेज

अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ मा धाँधली भएको भन्दै पुनः मतगणना गर्न पाउनुपर्ने माग गर्दै दायर भएको मुद्दा दाबी नपुगेको भन्दै उच्च अदालत पाटनले खारेज गरेको छ ।

निर्वाचनमा नेकपा एमालेका उम्मेदवार तेजबहादुर पराजुली ५८८ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर तामाङले ५८७ मत ल्याएका थिए । निर्वाचनमा एक मतले एमाले उम्मेदवार पराजुली निर्वाचित भएपछि निर्वाचन आयोगले विजयको प्रमाणपत्र प्रदान गरेको थियो ।

पराजुलीका निकटतम प्रतिद्वन्द्वी तामाङले पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका थिए । लामो समय पेशीमा चढ्दै स्थगित हुँदै आएको उक्त मुद्दाको बुधबार उच्च अदालत पाटनका न्यायाधीश टीकाराम आचार्य र राज्यलक्ष्मी आचार्यको सयुक्त इजलासमा सुनुवाइ गर्दै पुनः मतगणना गर्न नपर्ने र यसअघि निर्वाचन आयोगले गरेको निर्णय नै अन्तिम हुने फैसला भएको छ ।

प्रतिक्रिया दिनुहोस