काठमाडौँ । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रदेश सभालाई सम्बोधन गर्दै उनले पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रही रहन उपयुक्त नदेखिएकाले राजीनामा दिने निर्णय गरेको बताएका हुन् ।
आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । गठबन्धनको शीर्ष नेतृत्वमा कर्णाली एमालेलाई छाड्ने सहमति भएको थियो । तर, माओवादीले विमति जनाइरहेको थियो ।
पुर्णपाठ :