८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल काँग्रेस र अन्य विपक्षी दलहरू राप्रपा र लोसपाको विरोधका कारण प्रतिनिधि सभाको बुधबारको बैठक अवरुद्ध भएको छ । बैठक अवरोधपछि सभामुख देवराज घिमिरेले वैशाख २ गते सम्मका लागि स्थगित गरेका छन् ।

प्रतिनिधि सभामा काँग्रेसले सहकारी घोटालाको छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ । राप्रपाले मंगलबार आफ्नो पार्टीको प्रदर्शनमा भएको प्रहरी दमनको विरोधमा बैठकमा उभिएर अवरोध गरेको थियो । त्यस्तै राप्रपाले सहकारी घोटालाको पनि छानबिन गर्नुपर्ने माग गरेको थियो ।

बैठकमा सुरु भए लगत्तै दलका नेताहरूले आफ्नो धारणा राख्न सभामुखले समय दिएका थिए । धारणा राखेपछि प्रतिपक्षी दलका सांसदहरूले उभिएर अवरोध गरेका थिए । त्यसपछि सभामुखले बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस