६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित अतिक्रमित जग्गा नापजाँचको तयारी

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कृषि सामग्री कम्पनी लिमिटेडको बल्खुस्थित अतिक्रमित जग्गाको नापजाँचको तयारी गरेको छ । स्रोतका अनुसार प्रशासनको टोली प्राविधिक लिएर नापजाँचका लागि त्यसतर्फ जान लागेको हो ।

यसअघि सरकारी तथा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको सम्बन्धमा विवरणहरू उपलब्ध गराउन आग्रह गरेको प्रशासनले पछिल्लो समय फिल्डमै गएर निरीक्षण र छानबिन पनि गर्न थालेको हो । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयहरूले व्यक्ति वा संस्थाले गैरकानूनी रूपमा अतिक्रमण गरेको सरकारी तथा सार्वजनिक जग्गाको तथ्याङ्क संकलनको काम गरिरहेका छन् । 

पछिल्लो समय गृह प्रशासन सार्वजनिक जग्गा हडप्नेहरुबिरुद्ध कडा रूपमा प्रस्तुत हुन थालेको छ । हिजोमात्रै लिजको म्याद सकिए पनि निजी कम्पनीले भोगचलन गरिरहेको स्काउटको लैनचौरस्थित जमिनमा बनेका संरचनामा प्रशासनले सिल गरेको थियो ।

अतिक्रमण गरेको सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउन आक्रामक बनेको गृह मन्त्रालयले सार्वजनिक जग्गा साबिककै अवस्थामा फिर्ता ल्याउन भएका काम कारबाहीको प्रतिवेदन दैनिक रूपमा मन्त्रालयमा पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसमेत दिएको छ । 

सम्बन्धित समाचार :  अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरु, सिडिओ भन्छन्- कानून बमोजिम अघि बढ्छौँ

सम्बन्धित समाचार : सरकारी जग्गा दुरुपयोगबारे प्रशासनमा आउन थाले उजुरी, समिति बनाएर छानबिन हुँदै

प्रतिक्रिया दिनुहोस