७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली फिल्म क्षेत्रको नामकरणका लागि तीन नाम सिफारिस

अ+ अ-

काठमाडौँ । नेपाली फिल्म क्षेत्रको नामकरण गर्नेबारे बनाइएको समितिले बोर्डसमक्ष तीन वटा नाम प्रस्ताव गरेको छ । जसअनुसार सिनेमाण्डु, कान्तिपुर फिल्म्स र एभरेस्ट फिल्म्स नामाकरण गर्न प्रस्ताव गरिएको हो । 

यो प्रस्ताव चलचित्र विकास बोर्डको बैठकमा पेश भइसकेको अध्यक्ष भुवन केसीले बताए ।

यो प्रस्तावमाथि फिल्म क्षेत्रका संघसंस्थाको सहमति जुटाएर निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरिने भएको छ । ‘

अध्यक्ष केसीसहित यो समितिमा बोर्डका सदस्य–सचिव राजेशकुमार थापा, सदस्य लोकनाथ सुवेदी, फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, बोर्ड अधिकृत निर्मला चौलागाईं सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस