काठमाडौँ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीविरुद्ध जबरजस्ती करणी गरेको कसूरमा जाहेरी दर्ता भएको छ ।
प्रहरी वृत्त, स्वयम्भुमा पीडित वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौँबाट सिवाकोटीलाई ५ दिन हिरासतमा राख्न अनुमति पाएको परिसरले जनाएको छ ।