१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त

अ+ अ-

विराटनगर । कोशी प्रदेश योजना आयोगमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका-९ का डा. सीताराम बस्नेत, सोलुखुम्बुको मुक्ली गाउँपालिका-६ का किशोरकुमार राई, सुनसरीको धरान उपमहानगरपालिका-१२ का भवानीप्रसाद बराल र मोरङ केराबारी गाउँपालिका-२ की नमिता न्यौपानेलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

बैठकले प्रदेश सरकारलाई आर्थिक भार नपर्ने गरी कोशी प्रदेश सभाका सदस्यहरू राजन किराँती र सम्झना तामाङको क्यानडाको वैदेशिक भ्रमणलाई स्वीकृत गर्ने र कूटनीतिक राहदानीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

यस्तै राजनीतिक आर्थिक र सामाजिक पहिचानका सम्बन्धमा देखा परेका समस्यालाई समाधान गर्नका लागि वार्ताद्वारा शान्तिपूर्ण ढङ्गले समाधान गर्नका लागि ‘राजनीतिक तथा शान्ति वार्ता समिति’ गठन गर्ने निर्णय गरिएको पनि अधिकारीले जानकारी दिए । 

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा गठित समितिको सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय गरिएको सरकारका प्रवक्ता अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस