काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले न्याय, सरकारी वकिल, न्याय र कानून सेवातर्फ गत माघ ११, १३ र १४ गते लिएको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
आयोगले न्याय, सरकारी वकिल तर्फ १८ र न्याय कानूनतर्फ १२ जनाको नाम सिफारिस गरेको छ भने एक हप्ता भित्र अन्तरवार्ताका लागि सम्पर्क गर्न भनिएको छ ।
सूची :



