काठमाडौँ । नवनियुक्त सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरवारस्थित मन्त्रालय पुगेर मन्त्री सिंहले पदभार ग्रहण गरेका हुन् ।
मन्त्री सिंहले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।