काठमाडौँ । लोक सेवा आयोगले अधिकृत (लेखा) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी अधिकृत (लेखा) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।
आयोगले प्रेस काउन्सिल नेपालको वि.नं. १/०८०-८१ (महिला) , छैठौं तह, अधिकृत (लेखा) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा
