९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिँदै, महत्त्वपूर्ण निर्देशन दिने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार(आज) सरकारका उपप्रधानमन्त्री, मन्त्री तथा सचिवहरूसँग सामूहिक ब्रिफिङ लिँदै छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै प्रधानमन्त्री ओलीले वर्तमान समस्याहरू बुझ्ने र आगामी दिनमा सरकार कसरी अघि बढ्ने भन्नेबारे मन्त्री तथा सचिवहरूलाई निर्देशन दिन लागेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।

उनका अनुसार मन्त्री–सचिवहरूबाट सामूहिक ब्रिफिङ लिई सकेपछि प्रधानमन्त्रीले निर्देशन दिने कार्यक्रम छ । अहिले ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु हुने भनिएको छलफलका लागि मन्त्री र सचिवहरू आइसकेका छन् भने प्रधानमन्त्री आउने क्रममा छन् ।

आज दिनभर जसो नै बृहत् छलफल हुने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस