११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सय दिन भित्र गर्न सक्ने कामको कार्य योजना सोमबारसम्म पेश गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिन भित्र गर्न सक्ने कामको कार्य योजना बनाई २८ गते सोमबारभित्र पेश गर्न सचिवहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रत्येक मन्त्रालयका सचिवहरूलाई पत्राचार गर्दै कार्य योजना बनाई पेश गर्न भनेको हो ।  

‘प्रतिनिधि सभामा गरेको सम्बोधन र मन्त्री–सचिवहरूलाई दिएको सामूहिक निर्देशनसमेतका आधारमा प्रत्येक मन्त्रालय तथा केन्द्रिय कार्यालयहरूले सय दिन भित्र गर्न सक्ने कामको कार्य योजनासहित २८ गते भित्र पेश गर्न निर्देशन भएको छ’, प्रशासन सिंहदरवार विशेष स्रोतले भन्यो । 

समृद्ध नेपाल सुखी नेपालीको अभियानकर्तासमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्दै सुव्यवस्था दिन लागि परेको बताउँदै आएका छन् । आफ्ना प्रत्येक जसो निर्देशनमा विकासलाई गति दिनुपर्ने बताउँदै आएका ओली जनतामा छाइरहेको निराशालाई हटाउँदै आशावादी बनाउन सरकारी संयन्त्रले अझ बढी सक्रिय र प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउँदै आएका छन् । 

पछिल्लो समय सरकारी संयन्त्रमार्फत नागरिकहरूमा भरोसा जगाउने गरी योजनाबद्ध रूपमा प्रधानमन्त्री अघि बढिरहेको प्रधानमन्त्री कार्यालयले स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस