१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्यान्टु र एरिकालाई वर्ष उत्कृष्ट खेलाडीको अवार्ड

अ+ अ-

काठमाडौँ । टेबलटेनिसका स्यान्टु श्रेष्ठ र करातेकी एरिका गुरुङलाई हाम्रो खेलकुद वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

शनिबार हाम्रो खेलकुद डटकमको नवौँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा दुवै खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । देश बाहिर हुँदा स्यान्टु अवार्ड कार्यक्रममा थिएनन् । उनको अवार्ड प्रशिक्षक राजेन्द्र कपालीले लिएका थिए ।

स्यान्टु छनोट यात्रा पार गर्दै ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् । तीन महिनाअघि लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पेरिस ओलम्पिक २०२४ को दक्षिण एसियाली छनोटमा पुरुषतर्फ फाइनलमा नेपाली संयोग कपालीलाई ४(३ सेटले हराउँदै ओलम्पिकमा पुगेका थिए ।

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगीना वैध र २००८ को बेइजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्ट पछि छनो चरण पार गरेर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।

कराते खेलाडी एरिका गुरुङले १९ औँ एसियाली खेलकुदको महिला ६८ केजी तौल समूहमा रजत पदक प्राप्त गरेकी थिइन् । एसियाडमा एरिका करातेबाट रजत जित्ने पहिलो खेलाडी हुन् । सेमिफाइनलमा हङकङकी यान काइ होलाई पराजित गर्दै रजत पदक पक्का गरेकी थिइन् ।

फाइनलमा ओलम्पिक पदकधारी कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित भएपछि ऐतिहासिक स्वर्ण जित्न चुकेकी थिइन् । नेपालमा सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले रजत पदक ल्याएका थिए । सुदीप मिडिया एन्ड इभेन्टस प्रालिको हाम्रो खेलकुद डटकम २०७२ साउन १९ गतेबाट सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस