२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आबुखैरेनी दुर्घटनाबारे गृह मन्त्री लेखकसँग भारतीय राज्यमन्त्रीको छलफल

अ+ अ-

काठमाडौँ । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले तनहुँको ऐनापहरामा शुक्रबार भएको भारतीय यात्रुवाहक बस दुर्घटनाका सम्बन्धमा जानकारी लिएकी छन् ।

शनिबार नेपाल आएकी राज्यमन्त्री खड्सेले गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकलगायतका सम्बद्ध सुरक्षा अधिकारीसँग छलफल गरेकी हुन् ।

नेपाल आएलगत्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी राज्यमन्त्री खड्सेले दुर्घटनापछि भएको उद्धारको काममा सन्तुष्टि व्यक्त गरेको गृह मन्त्री लेखकले जानकारी दिए ।

घाइतेको उपचार पनि निकै राम्रोसँग भइरहेको भन्दै उनले नेपाल सरकारलाई धन्यवाद दिएको लेखकले बताए ।

गृह मन्त्री लेखकले प्रक्रिया पुर्‍याएर दुर्घटनामा मृत्यु भएकाहरूको शव भारतले लिएर जाने उल्लेख गरे । शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ । घाइते १६ जनाको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।