९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाङ्लादेशबाट फर्किएका विद्यार्थीले तोकिएकै कलेजमा इन्टर्नसिप पुरा गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । बाङ्लादेशबाट फर्किएका चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरूले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भएको छ । बाङ्लादेशमा चिकित्साशास्त्र शिक्षा अध्ययन गरेर इन्टर्नसिप पुरा गर्न नपाएका नेपाली विद्यार्थीहरूले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने भएको हो ।

ती विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पूरा गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

एमबीबीएस, बीडीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूले तोकिएको कलेजमा नै इन्टर्नसिप पूरा गर्नुपर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बाङ्लादेशस्थित सम्बन्धित मेडिकल कलेजहरूको धारणा माग गरेको थियो । त्यसपछि बाङ्लादेशस्थित नेपाली राजदूतावासले बाङ्लादेश सरकारले सम्बन्धित निकायमा समन्वय हुँदा बाङ्लादेशका विभिन्न मेडिकल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूले सोही कलेजले तोकेका मेडिकल कलेजमा नै आफ्नो इन्टर्नसिप पुरा गर्नुपर्ने व्यहोरोका पत्र पठाएका थिए । शिक्षा मन्त्रालयले सोही आधारमा सम्बन्धित विद्यार्थीहरूको इन्टर्नसिप सम्बन्धित मेडिकल कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसिप हुने बताएको हो ।

बाङ्लादेशमा कोटा विरोधी प्रदर्शन हुँदा चिकित्सा शिक्षा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस