काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं ४२ रिजर्भ गण हे. क्वा शमशेरगंज बाँकेमा रहेको लुम्बिनी प्रदेशस्तरीय विपद् व्यवस्थापन टिम र सशस्त्र प्रहरी बल नेपाल नं. ३० हे. क्वा बागेश्वरी बाँकेको संयुक्त आयोजनामा बिहीबार बाँकेको कोहलपुरमा सडक दुर्घटनामा देखाइएको कृत्रिम घटनामा आधारित विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा घाइतेलाई उद्धार गर्दै सशस्त्र प्रहरी । तस्बिर: रुपनी जि एम







