काठमाडौँ । चाडबाड नजिकिएसँगै सामानको मूल्य वृद्धिका विषयमा हुन सक्ने आन्दोलनलाई ध्यानमा राखी जिल्लामा शान्ति सुरक्षा कायम राख्नलाई प्रहरी कार्यालय बाँकेको आयोजना र सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी बाँकेको सहकार्यमा शनिबार लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँकेमा ‘संयुक्त भीड नियन्त्रण कार्यक्रम’ पश्चात् बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित जिल्लाका सुरक्षा प्रमुखहरू सहभागी भएको सामूहिक तस्बिर । तस्बिर: रुपनी जिएम