१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँ-तिहारपछि सरकार परिवर्तन हुँदैछ भनेर चलाइएको हल्लामा सत्यता छैन : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दसैँ तिहारपछि सरकार परिवर्तन हुँदैछ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको दाबी गरेका छन्।

बाँकेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काँग्रेस र एमालेबीच उच्चस्तरीय समझदारी भएको बताए। ओली नेतृत्वको सरकार गठन भए पनि अर्थतन्त्रमा सुधार आउन थालेपछि अहिले सरकार परिवर्तन हुँदैछ भनेर भ्रम फैलाइएको बताए।

उनले भने, ‘०७९ को निर्वाचनपछि हामीले गठबन्धनबाट बाहिरिनेलाई साथ दिने नीति अपनायौँ, प्रचण्ड बाहिरिएर हामीले प्रधानमन्त्री बनायौँ तर, फेरि फर्केर गठबन्धनतिर गए, पछि बोलाएर नेकपाको समयमा गल्ती गरेछु। छलफल र मेलमिलाप पनि तपाईंहरुसँगै गर्नुपर्ने रहेछ। मैले एमाले भनेर जसलाई ठाने गल्ती गरेछु। मैले एमाले बुझ्न सकेको रहेनछु मलाई भ्रममा राखेका रहेछन् अबदेखि तपाईंहरुसँग मिलेर जान्छु भनेपछि मति सुध्रिएछ कि भन्ने लाग्यो।’

उनले काँग्रेस नेतृत्वको गठबन्धनमा बसेर देशभक्त हुन नपाउने भए भनेर प्रचण्ड आएपछि आफूहरूले दोस्रो पटक समर्थन गरेको बताए। प्रचण्ड दिल्लीबाट फर्केपछि एमालेबाहेकको सरकार बनाउन खेलोफड्को गरेपछि काँग्रेससँग मिलेको सुनाए।

प्रतिक्रिया दिनुहोस