६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप दुई सहसचिवको सरुवा तथा पदस्थापन, बाराको सिडिओमा बसन्त अधिकारी 

अ+ अ-

काठमाडौँ । बाराको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा बसन्त अधिकारीलाई पठाइएको छ । गृह मन्त्रालयले शुक्रवार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत अधिकारीलाई बारा पठाउने निर्णय गरेको हो । यसैगरी मन्त्रालयमा कार्यरत रामबन्धु सुवेदीलाई अधिकारीको ठाउँमा व्यवस्थापन गरिएको छ । 

१७ जना सिडिओसहित २७ जना अधिकारीहरूको सरुवा गरेको करिब २० मिनेटपछि अधिकारीलाई बारा पठाउने निर्णय गरिएको थियो । महिनौँ देखि सहसचिवहरूलाई बरन्डामा राखेर जिम्मेवारीविहीन बनाएको भन्दै आलोचना भई रहँदा शुक्रवार केही सहसचिवहरूको व्यवस्थापन गरिएको छ । सोही क्रममा केही जिल्लाका प्रजिअहरु पनि साटफेर भए । 

सम्बन्धित समाचार :  १७ सिडिओसहित २७ अधिकारीहरूको सरुवा, हेर्नुहोस् को कहाँ ? 

सरुवा तथा पदस्थापनका क्रममा मिलाउन नसकेर टिप्पणी उठेर पनि कैयन दिन निर्णय नै हुन नसकिरहेको फाइल अन्ततः सदर भए पनि थप एक जनालाई जिम्मेवारी दिँदा अर्को फाइल उठाउनु परेको हो । 

प्रतिक्रिया दिनुहोस