काठमाडौँ । लोक सेवा आयोगले उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन स्थगित गरेको छ । आयोगले नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) पदको बढुवा सूचना तथा विज्ञापन स्थगित गरिएको हो ।
सर्वोच्च अदालतबाट रिट नं. ०६१-WO-०४५३ उपर मिति २०८१/०७/०७ मा भएको आदेश कार्यान्वयनको सिलसिलामा आयोगको मिति २०८१/०७/१३ को निर्णयाअनुशार आयोगबाट मिति २०८१/०६/३० मा प्रकाशित बढुवा सूचना तथा विज्ञापन स्थगित गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना:
