६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री आचार्यले भेटे अर्घाखाँची बस दुर्घटनाका घाइते

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा हिजो भएको बस दुर्घटनाका घाइतेहरूलाई भेटेका छन् । बुटवलस्थित चौराह अस्पताल पुगेर उनले घाइतेहरूको अवस्थाबारे जानकारी लिएका हुन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ६, खिल्जीमा सोमबार दिउँसो भएको दुर्घटनामा परी ३४ जना घाइते भएका थिए । घाइते बिरामीहरूसँग भेट गर्दै मुख्यमन्त्री आचार्यले तत्काल रकम अभावमा उपचारमा कुनै कमी नहुने गरी अस्पताल व्यवस्थापन पक्षसँग कुरा गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

दुर्घटनामा परेर एक जना वृद्धासहित दुई महिलाको मृत्यु भएको थियो । ना ३ ख २४७१ नम्बरको यात्रुवाहक बसले भैलो खेलिरहेको समूहलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस