९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आत्मसमीक्षासहित अब ‘प्रचण्ड’सँग कहिल्यै नझुक्किने प्रण गरेको छु : डा. बाबुराम भट्टराई

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अब कहिल्यै नझुक्किने प्रण गरेको बताएका छन्। ‘प्रचण्ड’ले सबैलाई सबैलाई सधैँभर झुक्क्याउन खोजेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘प्रसिद्ध भनाइ छ, सबैलाई केही समय झुक्क्याउन सकिन्छ, केहीलाई सधैँभर झुक्क्याउन सकिन्छ, तर सबैलाई सधैँभर झुक्क्याउन सकिन्न। परन्तु लामो सत्ताले मदहोश भएका ‘प्रचण्ड’ जस्ता केही मान्छे ठान्दछन्, सबैलाई सधैँभर झुक्क्याउन सकिन्छ। उनको पछिल्लो हर्कत त्यसैको दसी हो।’

उनले ‘प्रचण्ड’लाई ३५ वर्षको प्रत्यक्ष अनुभव गरेको भन्दै गम्भीर आत्मसमीक्षा सहित अब सहकार्य हुन नसक्ने बताए।

उनले थपेका छन्, ‘अब उनीबाट झुक्किने नझुक्किने सबैले आफैँ सोच्ने कुरा हो। मैले त ३५ वर्षको प्रत्यक्ष अनुभवपछि गम्भीर आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु।’

प्रतिक्रिया दिनुहोस