८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा १० जना उम्मेदवारको दरखास्त स्वीकृत

अ+ अ-

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षमा १० जना उम्मेदवारको दरखास्त स्वीकृत भएको छ ।

नियुक्ति सिफारिस गर्न गठित सिफारिस समितिले योग्यता पुगेका १० जना उम्मेदवारको नाम स्वीकृत गरेको हो । जसमा दीपक पाठक, चिन्तामणि बराल, केदारनाथ कोइराला, सुबोध गौतम, शालिग्राम सुवेदी, रमेशकुमार खड्का, डा. महेन्द्र विष्ट, लक्ष्मण हुमागाईँ, भुवनराज भट्ट र अच्युतमकुमार पोखरेल रहेका छन् ।

पाठक प्रेस काउन्सिलका पूर्वसदस्य हुन् । डा. महेन्द्र विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् । हुमागाईँ हाल विज्ञापन बोर्डका अध्यक्ष हुन् । हुमागाईँ पनि नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस