८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसँग ‘विप्लव’को भेट, चीनसँग खुट्टा नकमाउन सुझाव

अ+ अ-

काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्माले चीन भ्रमणमा जाँदा राष्ट्र हितका पक्षमा खुट्टा नकमाउन सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार पुगेका नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधका कारण बीआरआई लगायत सम्झौताको कार्यान्वयन प्रक्रियामा नरोकिन आग्रह पनि गरेका हुन् ।

‘अहिले उठिरहेका विरोध कुन उद्देश्यका कारण भइरहेका छन् भन्ने स्पष्ट नै छ,’ नेकपा प्रवक्ता विश्वकर्माले भने, ‘त्यसैले प्रधानमन्त्रीज्युले त्यसलाई ध्यान दिने होइन, राष्ट्र हितमा जे गर्नु उपयुक्त हुन्छ, त्यो गर्ने हो भन्ने हाम्रो सुझाव रह्यो । विरोधलाई देखाएर चीनसँग खुट्टा कमाउनुपर्दैन ।’

प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको नेकपा नेताहरूको भनाइ छ ।

चन्द र विश्वकर्माले विगतमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै ओलीको ध्यानाकर्षण गराएका छन् ।

काभ्रे, मुगुमा पछिल्लो समय कार्यकर्ता समातिएको अनि विगतदेखिकै १२ जना कार्यकर्ता रिहाइ नभएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको विश्वकर्माले बताए ।

ओलीले चीनबाट फर्केपछि सल्लाह गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस