९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एकीकृत समाजवादीको कार्ययोजना पारित (पुर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित भएको छ ।

शुक्रबारदेखि जारी स्थायी कमिटी बैठकले उक्त कार्ययोजना पारित गरेको महासचिव घनश्याम भुसालले बताए । बैठक भोलि पनि जारी हुने उनले बताए ।

भोलिको बैठकले केन्द्रीय पदाधिकारी र नेताहरूको कार्य विभाजन गर्ने भुसालले बताए । भोलि कार्य विभाजनको काम टुंगो लागेपछि बैठक सकिने उनले बताए । त्यस्तै नेकपा एसले तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिए ।

उनले राष्ट्रिय एजेण्डामा सहकार्य गर्न तयार रहेको बताए । खतिवडाले जनताको घर(घरबाटै जनसंघषकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर(घरमा जानेसहितको निर्णय हुने जानकारी दिए ।

नेता खतिवडाले आगामी निर्वाचनमा समाजवादीलाई सशक्त प्रतिस्पर्धीको रूपमा उभ्याउने भन्ने विषयमा छलफल केन्द्रित रहेको र यसबारेको ठोस निर्णय पनि मंगलबार नै गर्ने उल्लेख गरे ।

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस